Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते

काठमाडौं । कर्णालीमा प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ १ गतेलाई तोकिएको छ । कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोक्नुभएको हो । उहाँले प्रदेशसभा ०७९ को नियमावली ७ को उपनियम १ बमोजिम निर्वाचन मिति तोक्नुभएका हो । प्रदेश सभाको दोस्रो कार्याकालको दोस्रो बैठकमा शाहले सूचना…