इलाम । इलामको पश्चिमी भेगमा व्यावसायीक रुपमा अदुवा खेती हुदै आएको छ । तर, बजारीकरणका लागि स्थानीय सरकारहरुले ध्यान नदिंदा किसानले अदुवाको उचित मूल्य भने हात पार्न सकेका छैनन । अदुवा मसलाको रुपमा प्रयोग हुन्छ । नेपालमै अदुवा उत्पादनमा इलामको नाम अगाडी छ । यहाँ उत्पादित अदुवा भारत निकासी हुन्छ । इलामको पश्चिमि फाकफोकथुम गाउँपालिकामा…