Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


कोशी प्रदेश सरकार र संघर्ष समितिबीचको वार्ता स्थगित

काठमाडौं । कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेको पहिचानवादी पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ ।आन्दोलनरत प्रदेश १ पुन : नामकरण संयुक्त संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने बताएपछि वार्ता स्थगित भएको हो । प्रदेश सरकारले बुधबार नागरिक उन्मुक्ति पार्टी र संयुक्त संघर्ष समितिलाई एकै समयमा वार्ताका लागि बोलाएपछि समितिले वार्तामा नबस्ने अडान…