सिक्किम । भारतको सिक्किम राज्यका नेपालीहरुले आफ्नो धार्मिक, सांस्कृतिक पहिचान अहिलेसम्म पनि जोगाइरहेका छन् भन्दा नौलो लाग्छ । सिक्किममा बोलिने नेपाली भाषाको शैली सुन्दा नेपालमै भएको भान गराउँछ । यही सामिप्यताका कारण अहिले नेपाल र सिक्किमको पर्यटनमा साझेदारिता बढाउने प्रयासमा इलामेली पर्यटन व्यावसायी लागेका छन् । पर्यटकीय गन्तव्य इलाममा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यमा इलामेली…