Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


सोलुखुम्बुबाट कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की विजयी

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित हुनुभएकाे छ। मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले १३ हजार १ सय ६६ मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४ सय १४ मत प्राप्त गर्नुभएकाे छ । कांग्रेसका कार्कीले निकटतम…