Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


काेशीसहित ४ प्रदेशमा राति मेघगर्जन-चट्याङसहितकाे मध्यम वर्षाको सम्भावना

काठमाडाैं । गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी-तराईका भू-भागमा मंगलबार दिउँसाे भने साधारणतया माैसममा बदली भइरहेकाे छ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी-तराईका भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हाे । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानहरूमा हिमपातको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे। त्यस्तै, मंगलबार राति…