Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न

काठमाडाैं। जनकपुरकाे जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव अन्तर्गत रामकलेवा विधि सम्पन्न भएपछि यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ। विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई विभिन्न परिकार खुवाउने परम्परा रहेको हाे। रामकलेवाकालागि रामसहित चारै भाइको प्रतिकको रुपमा रहेका बालक जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडवामा बसेर भोजन ग्रहण गरेका थिए। मंगलबार राति विवाह भएकै मडवामा बसाएर चारै भाईलाई भोजन ग्रहण…