१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


मधेश प्रदेशकी सांसद बिन्दुकुमारीको निधन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको मंगलबार बिहान साढे ८ बजे निधन भएको हो । उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा यादवको निधन भएको बताइएको छ । पाठेघरको मुखको क्यान्सरबाट पीडित यादवको लामो समयदेखि उपचार चलिरहेको थियो। बिगत १० दिनदेखि…