Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


बृहत राष्ट्रिय दलित मुक्ति जागरण अभियान सुरु

सप्तरी । सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा बृहत राष्ट्रिय दलित मुक्ति जागरण अभियान सुरु भएको छ । सप्तरीको राजविराज र दैलेखबाट एकैसाथ अभियान सुरु भएको छ । राजविराजस्थित रंगशालाबाट झण्डै १० हजार व्यक्तिको सहभागितामा निस्किएको र्‍यालीले ‘दलितलाई निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर’, ‘दलित समुदायमाथि भएका दमनमा संलग्नलाई कारवाही गर’ लगायतका नारा…