Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


बजेट वक्तव्य नसच्याए प्रदेश सरकारले आवश्यक निर्णय लिने मुख्यमन्त्री राउतको चेतावनी

काठमाडौं । प्रदेश २ सरकारले केन्द्र सरकारले ल्याएको चुरे क्षेत्रबाट बालुवा, गिटी र ढुङ्गा निकासी गरी व्यापार घाटा घटाउने कदम सच्याउन आग्रह गरेको छ । बिहीबार मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ति जारी गर्दै चुरे पहाड प्रदेश २ को रक्षा कवच भएको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख गरिएको बालुवा, गिटी र ढुङ्गाको निकासी…