Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


जनकपुरमा खानेपानी कार्यालयका प्रमुखमाथि दुर्व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता, आपराधिक कार्य गरेको आरोप

जनकपुरधाम, कात्तिक ५ । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि अमानवीय व्यवहार गर्ने १७ जनाविरूद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको छ । बिहीबार कुशवाहालाई कार्यालयबाटै नियन्त्रणमा लिएर कुटपिट गरी अर्धनग्न बनाउँदै हिलो पोतेर नगर परिक्रमा गराउने जनमत पार्टीका १७ जना नेता/कार्यकर्ताविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको हो । उनीमाथि अभद्र व्यवहार…