नविन सिंहजनकपुरधाम । गठन भएको तीन वर्षमा सरकारको कुनै पनि योजना सफल नभएको भन्दै प्रदेश १ का विपक्षी दलहरूले सरकारको आलोचना गरेका छन् । आफैँले ल्याएका योजना सफल बनाउन नसकेको र संघ सरकारलाई गाली गरेर तीन वर्ष बितएको उनीहरूको आरोप छ । तीन वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक पछि प्रतिपक्षी दलका नेताहरूले सरकार भ्रष्टाचारमा लिप्त…