जनकपुरधाम । प्रदेश–२ को प्रदेश सभामा रहेका विभिन्न विषयगत समितिहरू निस्क्रिय देखिएका छन् । कतिपय समिति सभापतिविहीन छन् । केहीको नियमित बैठकसमेत हुन सकेको छैन । प्रदेशसभा गतिशील नबन्दा झनै क्रियाशील बन्नु पर्ने समितिका काम ठप्प प्राय छन् । प्रदेश–२ मा अर्थ तथा योजना, विकास, कृषि तथा भूमि व्यवस्था, महिला बालबालिका तथा समाजिक न्याय, प्राकृतिक…