Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


दसैं अगाडि नै सर्लाहीका उखु किसानले पाउने भए अनुदान

सर्लाही । सर्लाहीका उखु किसानले अनुदानको रकम दसैं अगाडि नै पाउने भएका छन् । गत आर्थिक वर्षका लागि नेपाल सरकार, उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमति अनुसार उद्योगीले प्रति क्वीन्टल ५ सय २० र नेपाल सरकारले ७० रुपैयाँ अनुदान रकम दिने सहमति भएको थियो । सहमति अनुसार उद्योगीले दिने ५ सय २० रुपैयाँ उनीहरुले सर्लाहीका…