Logo ७ कार्तिक २०८२, शुक्रबार | Sat Oct 25 2025


किसानका समस्या समाधान गर्न मधेश प्रदेशमा उच्चस्तरीय समिति गठन

काठमाडौं । मधेश प्रदेश सरकारले किसानको समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको प्रदेश मन्त्री परिषद्को बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो , आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद…