काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुशी र सुखी जीवन रहेको बताउनुभएकाे छ । जनकपुरमा आयोजित मानव विकास प्रतिवेदन २०२१–२२ सार्वजनिक गर्दै विश्व जगत विकासमा फड्को मार्दै गएपनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय भएको पनि बताउनुभएकाे हाे । उहाँले प्रत्येक ८ जनामा एक जना व्यक्ति मानसिक तनावमा…