Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु

काठमाडाैं । सर्लाहीको हरिपूर्वामा बुधबार माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ। सर्लाहीको हरिपूर्वा नगरपालिका–१, स्थित हर्दीखोलामा माटो खन्न गएका एक वृद्धसहित ३ जना बालबालिकाको मृत्यु भएको हो । मृतक सबै महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानावासी भएकाे पप्रहरीले बताएकाे छ। मृत्यु हुनेहरुमा ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सबिबा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र…