काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाका बारेमा सरकार गम्भीर रहेको बताउनुभएको छ । पर्सामा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । सीमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपालले काम गरिरहेको समेत उहाँले बताउनुभयो । ठाउँ-ठाउँमा सीमा सुरक्षाका कुराहरु र सीमामा अपराधजन्य काम नियन्त्रणका लागि सरकारले गहन…