दुर्गा उपाध्यायकञ्चनपुर । भारतमा दोस्रो चरणमा कोरोना संक्रमण बढेसँगै गड्डाचौकीसहित अन्य चार नाकामा स्वास्थ्य सजकता अपनाउन थालिएको छ । स्वास्थ्यकर्मीले शंकास्पद ठाउँबाट आएका व्यक्तिहरूको एन्टीजेन परीक्षण गरे पनि अन्य व्यवस्थापनलाई प्रभावकारी बनाउन नसक्दा जोखिम बढेको छ । भारतका विभिन्न राज्यहरूमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन गरिएको छ । कोरोना कहरकै बीच रोजगारीका लागि भारत गएकाहरू…