Logo २१ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025


एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट सुरु

काठमाडौं । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । कैलालीको सुखडमा हुन लागेको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । आज र भोली हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । जिल्लाको नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ । जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न एमालेका तीन केन्द्रीय नेताहरू संघर्ष गरिरहेका छन्…