काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–८ का किसानले लगाएको उखु खेतीमा नयाँ रेडरड (रातो सडन) रातो रोग देखा परेको छ । जसका कारण कृषक चिन्तित भएका हुन् । कृषकले ६० बिघा बढी जग्गामा लगाएको उखुमा रेडरड रोग देखापरेको हो । पानी जम्ने खेतमा रोपिएको उखुमा याे रोग देखा परेको नगरपालिकाको कृषि शाखाले जनाएकाे छ । कृषकले रोपेको…