Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


बझाङकाे एक विद्यालयकाे बिजोग, १३० विद्यार्थी २ जना शिक्षिकाको भरमा

बझाङ । बझाङकाे केदारस्युँ गाउँपालिका-९ मा रहेको जवा प्राथमिक विद्यालयको अवस्था दयनीय रहेको छ । गाउँको छेउमा अवस्थित जवा प्राविमा १ सय ३० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । साेही विद्यालयमा शिशु कक्षादेखि ३ सम्म पढाई हुन्छ । यस विद्यालयमा सबै विद्यार्थीहरु दलित समुदायका मात्रै अध्ययन गर्छन् । सेकुको ठूलो गाउँमा गैरदलितका बालबालिका गाउँ नजिकै…