Logo २४ भाद्र २०८२, मंगलबार | Wed Sep 10 2025


सुदूरपश्चिम प्रदेश सभा बैठक चार घण्टा सर्‍यो

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक ४ घण्टा पछि सरेको छ । मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिनपनि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति जुट्न नसकेपछि दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ५ बजे बस्ने बस्नेगरि सारिएको हो । मुख्यमन्त्री रावलले विश्वासको मत पाउन नसक्ने अवस्था…