Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


धनगढीमा दुना टपरीबाट उद्यमी बन्दै महिला

कैलाली । पछिल्लो समय कैलालीको धनगढी उप–महानगरका महिला दुना टपरी उत्पादनमा जुटेका छन् । घरको काम सकेर बचेको समयलाई सदुपयोग गर्दै उनीहरु सामुहिक रुपमा दुना टपरी उत्पादनमा जुटेका हुन् । धनगढी उप–महानगरपालिकाले तालिमसँगै मेशिनसमेत उपलब्ध गराएपछि महिलाहरूको हौसला बढेको छ । धनगढी उप–महानगरपालिकाले महिलालाई दुना टपरी बनाउने तालिमका साथै मेशिन पनि उपलब्ध गराएपछि यहाँका महिला…