Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


बझाङ दुर्घटना अपेडट : मन्त्री सिंहकी श्रीमतीसहित ५ जना घाइते, सबैको अवस्था गम्भीर

महेश कार्कीबझाङ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सिंह सवार सुदूरपश्चिम प्रदेशको ०१००१ झ ४८० नम्बरको गाडी सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा परि मन्त्री सिंहसहित ५ जना घाइते भएका…