१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


बझाङमा हिमपहिरोमा परी बेपत्ता एक महिलाको शव फेला

बझाङ । बझाङमा यार्सागुम्बा संकलन गर्ने क्रममा हिमपहिरोमा परी बेपत्ता भएकी महिलाको शव फेला परेको छ । सुर्मा गाउँपालिका–१ बेवडी घर भएकी ३२ वर्षीया झल्ला देवी बोहरा हिमपहिरोमा परी यही वैशाख १९ गते मंगलबार बेपत्ता भएकी थिइन् । सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गर्न ९ गते घरबाट गएकी थिइन् । २-३ दिन देखि…