Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


सुदूरपश्चिमका कानूनमन्त्री सिंह सवार गाडी दुर्घटना

महेश कार्की बझाङ । सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटना भएको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । दुर्घटनामा परि मन्त्री सिंह सहित ४…