Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


प्रदेश १ ले कर्मचारीलाई खाजा खर्च दिने

काठमाडौं । प्रदेश १ सरकारले आफ्ना मातहतका कर्मचारीलाई खाजा खर्च उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘कर्मचारीको प्रोत्साहन बढाउनका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश…