सुनसरी । नेकपा (एमाले) धरान उपमहानगरपालिकाको अध्यक्षमा हर्कजङ एभेङ निर्बिरोध निर्वाचित हुनु भएको छ । स्थानीय पुनसंरचना पछिको एमाले धरान नगर कमिटीको प्रथम अधिवेशनमा एभेङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको हो । नगर कमिटीको सचिवमा राजेन्द्र राई पनि निर्बिरोध निर्वाचित हुनु भएकाे छ । यस्तै, उपाध्यक्षमा पारस काङमाङ राई र श्री राईले उम्मेद्वारी दिएका छन्…