Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


राजेन्द्र राईलाई विश्वासको मत प्राप्त

काठमाडौं–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाउनु भएको छ । प्रदेश सभाको बैठकमा आज भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्नुभएको हो । ९२ सदस्यीय प्रदेश सभामा भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । त्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा…