Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रदेश एकको नाम किरात राख्न माग

सुनसरी । किरात राई यायोख्या सुनसरीले प्रदेश एकको नाम किरात प्रदेश राख्न माग गरेको छ । किरात राईहरूको मूख्य पर्ब साकेला पर्व उभौलीका अवसरमा शनिवार धरानमा गरिएको पत्रकार सम्मेलनमा उनीहरूले उक्त माग गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै किरात राई यायोख्या सुनसरीका अध्यक्ष राजेन्द्रकुमार राईले प्रदेश १ को नाम किरात राख्न माग गर्नुभयो । प्रदेश…