Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


प्रदेश १ को नामाकरणमा जुटे सांसद, कसकाे प्रस्ताव के ?

काठमाडौं । कार्यकालको अन्तिम समयमा पुग्दासमेत प्रदेश १ को नामाकरण गर्न नसकेका प्रदेश सभामा सदस्य र राजनीतिक दलहरूले पछिल्ला दिनमा भने छलफललाई तीव्र बनाएका छन् । राजनीतिक दल, नेता र विभिन्न संघसंस्थाको स्वार्थ बाझिँदा प्रदेश १ ले नाम पाएको छैन । तत्काल नामकरण हुने सम्भावना पनि न्यून देखिएको छ । अहिले भइरहेको छलफलमा दलहरूले प्रदेशको…