ओखलढुंगा । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीका लागि ओखलढुंगामा प्रशिक्षण दिएको छ । जिल्लाका १ सय ५३ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले प्रशिक्षण दिएको हो । प्रशिक्षणमा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र…