Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


कृषि ज्ञान केन्द्र अर्घाखाँचीको बजेट सार्वजनिक

अर्घाखाँची, कात्तिक १८ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जसमा कृषि उत्पादन, पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँलगायतका कृषि कार्यक्रमदेखि ‘सञ्चारकर्मीसँग अन्तरक्रिया’ कार्यक्रम सार्वजनिक गरिएको हो । चालू आर्थिक वर्ष ७७/७८ का लागि नौ करोड ९८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको कृषि ज्ञान…