Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्याे

काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री लिला गिरीले सोमबार प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उहाँ नेतृत्वको सरकार ढलेको हो । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो । यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । लुम्बिनी प्रदेशमा ८७ जना सांसद…