काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाको भड्छा गाउँमा तिनाउको बाढी पसेर डुबान गराएको छ । यस्तै, तिनाउ र दानव खोलामा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव खोलामा फसेका बुटवल–१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो…