Logo २५ भाद्र २०८२, बुधबार | Thu Sep 11 2025


साउनको पहिलो साता हुँदा पनि लमजुङमा ६५ प्रतिशत मात्र धान रोपाइँ

काठमाडौं । साउनको पहिलो हप्ता बित्नै लाग्दा सम्म लमजुङ जिल्ला भित्र ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार लमजुङमा हालसम्म झण्डै ६५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । मनसुन केही ढिलो भित्रँदा रोपाइँ ढिलो भएको हाे । जिल्लाको राईनास, मध्यनेपाल, बेसीसहर र दोर्दीका केही ठाउँहरूमा धान रोपाइँ अझै…