Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


सिन्धुलीकोे ऐतिहासिक पौवागढी संरक्षण बिहीन

सिन्धुली । सिन्धुलीमा पछिल्लो समयमा नयाँ पूर्वाधारहरु निर्माण भएसँगै वीरताको पौवागढी सुनसान बन्न पुगेको छ । नेपाल एकीकरण अभियानका क्रममा वीर गोर्खाली र भारतबाट नेपाल भित्रिएको ईष्ट इन्डिया कम्पनीका अंग्रेजहरुकाबीच सिन्धुलीगढीमा युद्ध हुँदा गोर्खालीहरु तैनाथ रहेको सिन्धुलीगढीको सहायक किल्ला पौवागढी सरकारी उदासिनताका कारण ओझेलमा परेको हो । ऐतिहासिक सिन्धुलीगढीसँगै रहेको पौवागढी किल्ला वि.स. १८२४ को…