काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा प्राप्त गर्नकाे लागि मस्यौदा तयार गरेकाे छ । बैंकलेअन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकेको अवस्थामा मात्रै अन्तिम ऋणदाता सुविधा प्राप्त गर्ने गरी मस्यौदा तयार पारेको हाे । चालू आर्थिक वर्षका मौद्रिक नीतिमा नै बैंक तथा…