काठमाडौं । देशकै सर्वाधिक निर्वाचन क्षेत्र रहेको काठमाडौंमा मतदाताकाे मन जित्न उम्मेदवारहरुको दौडधुप बढेको छ । निर्वाचन आचारसंहितामा आयोगले कडा रुपमा निगरानी गरेकाले घरदैलो कार्यक्रमलाई उम्मेदवारले प्राथमिकतामा राखेका छन् । स्वतन्त्र उम्मेदवार पुराना पार्टीबाट परिवर्तन सम्भव नभएको बताउँछन् भने दलीय उम्मेदवार विकाससँग आफ्नो साइनो जोडिरहेका छन् । सचेत नागरिक रहेको भनिने काठमाडौंका मतदाता भने भोट…