Logo ५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026


प्रतिनिधि सभाले कानून कार्यान्वयनको बारेमा अध्ययन गर्ने

काठमाडाैं । प्रतिनिधि सभाले कानून कार्यान्वयनको अवस्थाकाे बारेमा अध्ययन गर्ने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले नियमावलीमा कार्यान्वयनमा आएका कानूनको परीक्षण गर्ने प्रावधान राख्ने विषयमा सहमति जुटाएको हो । यसअघि कानून कार्यान्वयनको अध्ययन गर्ने सम्बन्धमा नियमावलीमा व्यवस्था गरिएको थिएन । नियमावलीमा नै व्यवस्था गरेर अब भने कार्यान्वयनमा रहेका कानूनको अवस्था, सो कानूनप्रति…