Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


आफूमाथि लगाइएका भ्रष्टाचार मुद्दा निराधार: पूर्वमन्त्री न्यौपाने

काठमाडाैं । पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाउनुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो । भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिंदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट ९ वर्ष ६ महिना कैद सजाय सुनाइएका पूर्वमन्त्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन बाह्य र भित्रि शक्ति मिलेर पूर्वाग्रही फैसला गरिएको…