Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


पाहाँचः ह्रे पर्व आजदेखि सुरू

काठमाडौं । धार्मिक र ऐतिहासिक महत्वकाे पाहाँचःह्रे पर्व सोमबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष नेपाल संवत् तिथि बमोजिम चिल्लागा चतुर्दशीदेखि तीन दिनसम्म नेवारहरुले पाहाँचःह्रे पर्व मनाउँछन् । काठमाडौं उपत्यकाका तीन वटा शहरमा विशेष महत्वका साथ मनाइने यो पर्व देशैभर आ-आफ्नै शैलीमा मनाउँछन् । पाहाँचःह्रे पर्व याता बडा दसैं पछिको दोस्रो पर्वको रुपमा स्वीकार गरिएको…