Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


२४ वर्षदेखि निरन्तर चरा संरक्षणमा बर्ड एजुकेशन, सरकारलाई भने वास्तै छैन (भिडियो)

डोलराज रानाभाटचितवन । ठूला प्रजातिका जीवजन्तुको संरक्षणमा सरकारले अर्बौं रुपैयाँ खर्चिए पनि चरा संरक्षणमा खासै चासो देखाएको पाईंदैन । चराको लागि उपयुक्त वासस्थान रहेको चितवनमा संरक्षणकर्मीको भरमा मात्र गणना हुँदै आएको छ । हाल नेपालमा ८ सय ८७ प्रजातिका चराहरू पाइन्छन् । वासस्थान, आहारा र चरा खेल्ने पर्याप्त ठाउँ भएकाले पनि चितवनमा मात्रै ६ सय…