हेटौंडा, जेठ १६ । बागमती प्रदेश सभाको ८औं अधिवेशन आइतबारबाट सुरु भएको छ । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले अधिवेशन आव्हान गर्नु भएको पत्र पढेर सुनाउनु भएको थियो । यसैगरि प्रदेश प्रमुख कार्यालयबाट प्रदेश सरकारको मन्त्रिपरिषद् पूर्नगठन भएको जानकारी पत्रसमेत पढ्नु भएको थियो । बागमती प्रदेश सरकारमा मन्त्रीमण्डल पुर्नगठनमा सरस्वती बस्नेत…