Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित, भोलि फेरि बस्ने

हेटौंडा । नेकपा (एमाले)को विरोधपछि बागमती प्रदेश सभाको बैठक भोलिसम्मका स्थगित भएको छ । बुधबार बसेको बैठकमा एमाले सांसदहरूले भागबण्डा मिलाउन ८ बाट मन्त्रालय फुटाएर १४ वटा बनाइ प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए । बैठकमा पूर्व मुख्यमन्त्री समेत रहनुभएका एमाले सांसद डोरमणि पौडेलले पार्टीका तर्फबाट धारणा राख्दै वर्तमान सरकारले अनावश्यक रूपमा मन्त्रालय…