हेटौंडा । बागमती प्रदेश सरकारले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरेको, सोधिएको स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएको र पत्रकार सम्मेलन गरेर परिषद्को आन्तरिक गोपनियता भङ्ग गरेको आरोप लगाउँदै चौलागाईंलाई पदमुक्त गरेको हो । परिषद्को स्विकृति वेगर लोगो तथा…