Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


कुखुरा बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ मा गएराती कुखुरा बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । महोत्तरीबाट कुखुरा लिएर काठमाडौं आउँदै गरेको प्रदेश २–०३–००१ च ४००८ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना हुँदा जीपमा सवार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय कुनथाङ मोक्तानको घटनास्थलमै मृत्यु भएको हो ।…