Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


मध्य असारसम्म स्याङ्जामा दश प्रतिशत मात्रै रोपाइँ

स्याङ्जा । स्याङ्जामा मध्य असारसम्म जिल्लाभर जम्मा दश प्रतिशत मात्र रोपाइँ सकिएको छ । सामान्यतया रोपाइँ असार पन्ध्र पछि नै गर्दा राम्रो भए पनि कृषकहरूले बाँझो जग्गा र मकै भएका खेतहरूमा जेठ अन्तिम साताबाटै रोपाइँ गर्ने चलन छ । गत वर्ष यही अवधिमा २० प्रतिशत रोपाइँ सकिएको थियो । यसपटक पर्याप्त मात्रामा वर्षा नहुँदा असार…