Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


रास्वपाकाे केन्द्रीय समितिको विस्तारित बैठक आज पनि जारी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा जारी रहेकाे छ। शुक्रबारदेखि शुरु भएकाे साेही बैठक शनिबार पनि बैठक जारी रहेकाे हाे। बैठकमा केन्द्रीय सदस्य दीपक बोहराले पार्टी सभापति रवि लामिछानेको पक्षमा गरिएको हस्ताक्षर अभियानको प्रतिवेदन पेश गर्नुभएकाे छ। साेही कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य गणेश पराजुली र रविकिरण अधिकारीले निर्वाचन सम्बन्धी…